तिमी हिजो किन कक्षामा सुतेको...???

2018/11/05   Rabindra


फर्सि र गान्टे मुला घरमा पढाईको बिषयमा गफ गरेर बसिरहेका थिए ।त्यतीकैमा फर्सिले गान्टे मुलालाई भनी........


फर्सिःसुनन गान्टे मुला.....


गान्टे मुलाःअँ भनन् फर्सि के भन्न लागेको...???


फर्सिःतिमी किन स्कुल जान्छौ....??


गान्टे मुलाः(जिस्कीँदै)पौडि खेल्न.....


फर्सिःनजिस्कन गान्टे मुला....भन त किन जान्छौ....??


गान्टे मुलाःहँ...म बिध्याको लागी..जान्छु.....,फर्सि


फर्सिःउसोभए मलाई यती भन...तिमी हिजो किन कक्षामा सुतेको...???


गान्टे मुलाःकिनकी बिध्या हिजो स्कुल नै आको थिईन ...त्यईभएर...


फर्सिःहँ.........


गान्टे मुलाःअँं.............


...........हाहाहाहाहा............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 
 


ताजा समाचार

अनी यो पाँच पाँच वटा बच्चा चैँ कस्ले हेर्छ नी...???

कुनै एउटा गाउँमा रामबहादुर नाम गरेको मानीस र उसको श्रीम पुरा पढ्नुहोस

नेपालकी पहिलो नायिकाको “साइनो”

गफगाफ - नेपालको पहिलो नायिका भुवन चन्दल पुरा पढ्नुहोस

म आज सम्म एकदिन पनी बिरामी भको छैन....

एकदिनको कुरा हो फर्सि र गान्टे मुला घरमा स्वास्थ्यको बा पुरा पढ्नुहोस

विहेपछि ५० करोडको घरमा बस्दै रणवीर दीपिका

गफगाफ - अभिनेत्री दीपिका  पादुकोण र अभ पुरा पढ्नुहोस

थप कपी दिनुन्...यस्मा त अट्दै अटेन......


मुन्द्रे चैँ स्कुलमा सबै(अरु साथीहरु र शिक्षकको)नजर पुरा पढ्नुहोस