केकीले बनाउदै ‘कन्याकुमारी’

2018/11/05   gufgaf

गफगाफ -   यो बर्ष रिलिज भएको कमेडी चलचित्र ‘कोहलपुर एक्सप्रेस’पछि नायिका केकी अधिकारीले नयाँ चलचित्र निर्माण गर्ने भएकी छिन । केकीले निर्माण गर्न लागेको नयाँ चलचित्रको नाम ‘कन्याकुमारी’ राखिएको छ । सुरुवातमा चलचित्रको निर्देशन पनि केकीले नै गर्ने बताइएको थियो तर अन्तिम समयमा आएर उनि निर्देशनबाट पछि हटेकी छन् । अब उनले निर्माण गर्न लागेको दोश्रो चलचित्रलाई पनि विशाल भण्डारीले नै निर्देशन गर्न लागिएको बुझिएको छ  । 

चलचित्र हास्य शैलीमा निर्माण हुनुको साथै महिला केन्द्रित भएको बुझिएको छ । चलचित्रमा ५ जना नायिका रहने केकीको भनाइ रहेको छ । चलचित्रको कथा लेख्ने काम भैरहेको छ । चलचित्रको छायांकन फागूणबाट सुरु गर्ने ककीको योजना छ । चलचित्रको औपचारिक घोषणा केहि दिन भित्रमै गर्ने तयारी भइरहेको उनले बताइन्  ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

श्रृंखला खतिवडा मिस वल्र्ड प्रतिस्पर्धामा सबै भन्दा अगाडी

गफगाफ -  मिस नेपाल २०१८ की बिजेता हुन् पुरा पढ्नुहोस

बिचार केटाहरु ट्वाँ.............

एकदिनको कुरा हो एउटा कक्षामा शिक्षकले पढाईराख्नु भएको पुरा पढ्नुहोस

नेपाली चलचित्रमा महंगा नायिकाहरु

गफगाफ - कुनै समय नायक सरह पारिश्रमिक लि पुरा पढ्नुहोस

तँ भाग्न म किन भाग्नु....???

एकदिनको कुरा हो शर्मा जी र उनको एकदमै मिल्ने साथी रामको पुरा पढ्नुहोस

दीपासँगै छोरो लिएर अस्ट्रेलिया उड्दै दीपक

गफगाफ - सिनेमा ‘छक्का पञ्जा ३’ ३८ औँ पुरा पढ्नुहोस