Tuesday, 26 Oct
01:00:00

अङ्ग्रेजीमा भन त...

2018/11/05   Rabindra


सन्दीप धेरै बिरामी भएको कारण हस्पीटल गएछ ।दुई दिन पछि होस आउँदा...शुरुमै उसले एउटि 

नर्सलाई देखेछ ।त्यसपछि सन्दीपलाई त्यो नर्स असाधै मन परेछ...अनी उसले नर्सलाई बोलाएर भनेछ...।


सन्दीपःनर्स यता आउ त...


नर्सः(सन्दीप भएको ठाउँमा आउँदै)के भयो....??


सन्दीपः(टाउको कनाउँदै)नर्स..म तिम्लाई मायाँ गर्छु....


नर्सःके रे तिम्ले के भनेको रे मैले अली बुझीन...अङ्ग्रेजीमा भन त...


सन्दीपःI Love You Sister...


नर्सःGood..Love You To Brorher..ल अहिलेलाई चैँ यो औषधी लिएर घर जाउ...भाईटिकामा टिका लगाउन आउँदा भेटौँला है.....


(त्यसपछि सन्दीप फेरी बेहोस...................)


..........हाहाहाहाहा............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस