Tuesday, 26 Oct
01:00:00

आफुले खाने भाँडोमा अरुले खाएको देख्नै सक्दैन भन्या.....

2018/11/06   Rabindra

नक्कली धमला रामलालको घरमा पाहुना लाग्न गएछ....अनी पाहुना लाग्न गएको १० दिन बितिसक्दा

पनी धमलाले त्याहाँबाट जाने कुरै ननीकालेकोले गर्दा रामलाल दिक्क भईसकेका थिए ।त्यतीकैमा

एकदिनको कुरा हो..धमला खाना खाईरहेको बेला घरमा भएको कुकुर अचानक कराउन थाल्यो...त्यसदिन देखि

लगातार दिनौँ जब धमला खाना खान बस्दथे..तब त्यो कुकुर कराउन थाल्दथ्यो...अनी त्यो देखेर धमलाले रामलाललाई सोधेछन् ।


नक्कली धमलाःछनी आजको दिनमा जन्ता हैन म आफैँ जान्न चाहान्छु...


रामलालः(बिचैमा कुरा काट्दैं)के भयो फेरी....???


नक्कली धमलाःछनी तपाईले एउटा कुरा बताउनुस् रामलाल जी...तपाईको यो कुकुर बिगत चार दिन

देखि मैले खाना खाएको देखेर भुकी रहेको छ...किन ...आखीर किन...??


रामलालःत्यस्तो हैन..धमला जी यो कुकुरको एउटा नराम्रो बानी छ क्या....आफुले खाने भाँडोमा अरुले खाएको देख्नै सक्दैन भन्या.....


(त्यसपछि नक्कली धमला ठाउँको ठाउँ बेहोस...........)


............हाहाहाहाहा..............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

कस्लाई रोज्लान दर्शकले ?

गफगाफ - आउने शुक्रबार अर्थात चैत १५ पुरा पढ्नुहोस

सामाजिक सेवामा मिलन

गफगाफ - मिलन च्यारीटी फाउण्डेसनुले पुरा पढ्नुहोस

चलचित्र क्षत्रको अहित हुने काम गर्दिन — अध्यक्ष भट्टराई

गफगाफ - चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नि पुरा पढ्नुहोस

सिक्वेलको लहर

गफगाफ -  पछिल्लो समय नेपाली चलचित्र पुरा पढ्नुहोस

आईहाल्छ नि सर लास्टको आउँछ...भनौँ.सर..??

एकदिन कक्षामा सरले पढाईराख्नु भएको थियो त्यतीकैमा सरल पुरा पढ्नुहोस