Tuesday, 26 Oct
01:00:00

के गर्न भनेको गान्टे मुला.....???

2018/11/06   Rabindra

फर्सि र गान्टे मुला घरमा उहिलेका कुरा र अहिलेको कुरामा भएको फरक

भिन्नताको बारेमा कुरा गरीरहेका थिए ।त्यतीकैमा गान्टे मुलाले भन्यो....


गान्टे मुलाःफर्सि सुनन्....


फर्सिःअँ अँ गान्टे मुला भनन के कुरा हो....??


गान्टे मुलाःखासमा कुरा के भन्दा नी फर्सि...उहिले र अहिलेका कुरा गरीरहँदा ...हामी पनी एउटा कुरा गरौँ न...


फर्सिःके गर्न भनेको गान्टे मुला.....???


गान्टे मुलाःहामी पनी पहिलाको जस्तै परेवा बाट चिठी आदान प्रदान गरैँ न हुन्छ कि हुँदैन......??


फर्सिः(एकछिन सोचेर)गर्न होर .....ल गरौँ न त गरौँ....


(त्यसपछि फर्सिले गान्टे मुलालाई अर्कै गाउँमा पठाउँछे... उनीहरुको सल्लाहा अनुसार पहिला फर्सिले

गान्टे मुलालाई चिठी पठाउनु पर्न हुन्छ. ।(भोलीपल्ट)गान्टे मुला चिठी आउने आशामा

बसिरहेको हुन्छ..तर त्याहाँ एकैछिन पछि परेवा त आउँछ तर चिठी चैँ आउँदैन...अनी गान्टे

मुलालाई झनक्क रीस उठ्छ...अनी फर्सिलाई भन्छ....


गान्टे मुलाःहैन ए फर्सि तैँले यो के गरेको..???चिठी किन नपठाको.....???


फर्सिःहत्तेरीका गान्टे मुला तिमी पनी त्यसै रिसाउँछौ भन्या....यो त मैले मिस्कल पो गरेको त......


गान्टे मुलाःहँ.............


फर्सिःअँ................


...........हाहाहाहाहा.............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

कस्लाई रोज्लान दर्शकले ?

गफगाफ - आउने शुक्रबार अर्थात चैत १५ पुरा पढ्नुहोस

सामाजिक सेवामा मिलन

गफगाफ - मिलन च्यारीटी फाउण्डेसनुले पुरा पढ्नुहोस

चलचित्र क्षत्रको अहित हुने काम गर्दिन — अध्यक्ष भट्टराई

गफगाफ - चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नि पुरा पढ्नुहोस

सिक्वेलको लहर

गफगाफ -  पछिल्लो समय नेपाली चलचित्र पुरा पढ्नुहोस

आईहाल्छ नि सर लास्टको आउँछ...भनौँ.सर..??

एकदिन कक्षामा सरले पढाईराख्नु भएको थियो त्यतीकैमा सरल पुरा पढ्नुहोस