Tuesday, 26 Oct
01:00:00

तपाईको बुबाले मेरो पोथीले जस्तै अन्डा दिनुहुन्थ्यो र ...

2018/11/06   Rabindra


एकदिनको कुरा हो फर्सिलाल बाटोमा हिँडिरहेको थियो ।त्यतीकैमा बाटोको छेउमा बसेर एउटा बच्चा

रोईरहेको देखेर फर्सिलाललाई सोध्न मन लागेछ..कि त्यो बच्चा किन..? रोईरहेको छ भनेर...त्यसपछि उनले त्यो बच्चाको छेवैमा गएर भनेछन् ।


फर्सिलालः(नम्र स्वरमा)बाबु...बाबु तिमी किन रोएको.....???


बच्चाः(रुँदै)हेर्नुस न अङ्कल मेरो घरको पोथी नै मर्यो....


फर्सिलालः(बच्चालाई सम्झउँदै)हत्तेरीका बाबु तँ पनी जाबो एउटा पोथी मर्दा पनी

रुनु पर्छ त....म अस्तीनै मेरोे बुबा बित्नुहुँदा त रोईन.....(बच्चालाई धाप मार्दै)नरोउ बाबु नरोउ......


बच्चाः(अलीकती शान्क्त हुँदै)अनी अङ्कल तपाईको बुबाले मेरो पोथीले जस्तै अन्डा दिनुहुन्थ्यो र तपाई रुनलाई........


(त्यसपछि फर्सिलाल ट्वाँ..............)


..........हाहाहाहाहा..............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस