Tuesday, 26 Oct
01:00:00

नायिका परमिता आर एल राणाको प्रेममा पुर्णविराम

2018/11/10   gufgaf

गफगाफ -  नायिका परमिता आर एल राणाले केहि समय अघि मात्र आफ्ना पे्रमी सार्वजनिक गरेकी थिइन् । उनको जन्मदिनको अवसरमा उनका प्रेमी हिसी लोसांगले औठी लगाइदिएको तस्विर सञ्चार माध्यममा निकै चर्चित बनेको थियो । कति पय मानिसहरुले परमिताको जन्मदिनमै टिकाटालो गरेको अड्कल समेत लगाएका थिए । तर पछिल्लो समय उनिहरुको ब्रकप भएको खवर सञ्चार माध्यमहरुमा आइरहेका छन् । यस्को पुष्टि परमिता आफैले गरेकी छन् । 

परमिताले आफ्नो इन्स्टाग्राममा स्टाटस लेख्दै आफ्नो ब्रकप भएको पुष्टी गरेकी हुन् । उनले आफ्नो इन्स्टाग्राममा यस्तो स्टाटस लेखेकी छिन । ‘यो सबैका लागि हिसी तिमीलाई धन्यवाद छ । तिमीले मलाई पीडा सिकाएका छौ । म अहिले पहिलेको भन्दा झनै शक्तिशाली भएकी छु । म प्रेममा अन्धो भएकी रहेछु । तर, मैले अहिले बल्ल वुझे कि म यो भन्दा पनि निकै राम्रो कुरा प्राप्त गर्न योग्य छु । यो सबै पीडाका लागि तिमीलाई धन्यवाद ।’

केहि समय अघि नायक आयुष्मान देशराज जोशीसँगको प्रेम सम्बन्धबाट टाढा भएकी थिइन् ।  उनि सँग टाढिएका नायक आयुष्मानले नायिका प्रियंका कार्की सँग टिकाटालो गरिसकेका छन् । 

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस