रेडियो अडियो

‘मह’ जोडी लाई ‘जनआन्दोलन स्वर्ण पदक’

2018/11/11   gufgaf

नेपालको कला क्षेत्रलाई एउटा छुट्टै उचाइमा पुर्याउने कलाकार हुन् वरिष्ठ हास्य कलाकार द्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । उनिहरुले नेपाललाई कलाका क्षेत्रबाट विश्वमाझ नजिक बनाउन महत्वपुर्ण योगदान दिएका छन् । उनै वरिष्ठ हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मानित भएका छन् । 

नेपाली कांग्रेसका स्वर्गीय नेता गणेशमान सिंहको १ सय ४ औं जन्मजयन्तीको अवसर पारेर ‘मह’ जोडीलाई उपराष्ट्रपति नन्द बहादुर पुनको हातबाट जनआन्दोलन स्वर्ण पदकबाट सम्मानित गरिएको हो । ‘मह’ जोडीले नेपालको लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण योगदान दिएको भन्दै उनिहरुलाई सम्मान गरिएको हो । स्वर्र्गीय नेता गणेशमान सिंहले नेपालको राजनीतिक क्षेत्रमा र्पुयाएको योगदानको स्मरण गर्दै हरेक वर्ष उनको जन्मजयन्ती र स्मृति दिवसमा विभिन्न कार्यक्रम गरिदै आएको छ ।


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस