रेडियो अडियो

उसोभए मलाई चैँ किन बोलाको त....???

2018/11/12   Rabindra


एकदिनको कुरा हो मुन्द्रे बाटोमा हिडिँरहेको थियो ।त्यतीकैमा अचानक हस्पीटल भित्र छिरेर डक्टरलाई सोधेछ...।


मुन्द्रेः(आत्तीँदै)डक्टर साब...डक्टर साब...


डक्टरःके भयो किन आत्तीनु भएको...???


मुन्द्रेःतपाईले घरमा गएर चेक अप गर्नुहुन्छ की हुँदैन...??


डक्टरःगर्छु...किन के भयो कस्लाई...??


मुन्द्रेःखर्च चैँ कती जती लाग्छ. होला.. डक्टर साब....???


डक्टरःलगभग ३०० रुपैँया..जती लिन्छु......


मुन्द्रेःउसोभए डक्टर साब छिटो जाउँ न मेरो घरमा....


(दुबैजना हतार हतार घर जान्छन..अनी घर पुगीसके पछि यताउता हेर्दै डक्टर साबले भन्छन....)


डक्टरःखोई त बिरामी....??

मुन्द्रेःबिरामी त कोहि पनी छैन ....


डक्टरः(रीसाउँदै)अनी उसोभए मलाई चैँ किन बोलाको त....???


मुन्द्रेःखासमा कुरा के भन्दा नी डक्टर साब..अघि म ट्याक्सीमा घर आउन

लगेको ५०० रुपैँया भन्यो....अनी हजुरले ३०० मात्र लाग्छ भन्नुभयो....।त्यहिभएर.....


(त्यसपछि डक्टर साब ट्वाँ............)


..........हाहाहाहाहा...........

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस