रेडियो अडियो

१६ बर्ष भयो, भात खाँदैनन् महानायक

2018/11/12   गफगाफ

गफगाफ -  कुनै समय प्रत्यक नेपालीको मनमा छाउन सफल नायक हुन माहानायक राजेश हमाल । कुनै समय थियो चलचित्र चलाउनकै निम्ति भए पनि पोष्टरमा महानायकको तस्विर राख्नु पथ्र्यो । उनिलाई सानो भए पनि भुमिका दिनै पथ्र्यो । उनले चलचित्रमा बोलेका डाइलग हरु बच्चा देखि वृद्ध सम्मको मुख मुखमा झुण्डिने गथ्र्यो । कति पयले महानायक राजेश हमाललाई हाल सम्म पनि भारतका सुपरस्टार अमिताभ वच्चन सग तुलना गर्ने गर्दछन् । 

उनि आफ्नो शरिरलाई स्वस्थ राख्न र आफुलाई सधै युवा देखाउनका निम्ति निकै मेहेनत गर्ने कलाकार मध्यका एक हुन् । सुन्दा अचम्म लाग्न सक्छ महानायक हमालले अफुलाई स्वस्थ राख्नकै निम्ति करिव १६ वर्ष सम्म खाना समेत खाएनन् । हाल सम्म पनि उनि खाना निकै कम खाने गर्छन ।  खानामा काब्रोहाट्रेडको मात्रा ज्यादा हुने र त्यसले तौलमा उतारचडाप हुने भएकोले खाना अत्यन्तै न्युन खाने गरेको बताउछन् । खाना धेरै खाएको खण्डमा भुँडी ठूलो हुने र आफुलाई ठुलो भुडी असुवाउदो हुने भएकाले खानामा कहिले पनि जोड नदिएको उनको भनाई छ ।

पहिले पहिले उनि धुम्रपान समेत गर्ने गर्थे तर विस्तारै उनले आफुदाई धुम्रपानबाट टाढा बनाए । हाल उनि कुनै पनि धुम्रपान सेवन गर्दैनन् । उनि सँग सम्वन्ध भएका साथि तथा हाफन्तहरुलाई पनि धुम्रपान बाट टाढा रहन सुझाव दिन्छन् । पछिल्लो समय उनि चलचित्र नगरीबाट टाढा छन् । तर पनि विभिन्न टेलिभिजन कार्यक्रम तथा विज्ञापनहरुमा भने उनि हाल सम्म पनि निकै व्यस्त रहेका छन् ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस