Tuesday, 26 Oct
01:00:00

भन्न पहिला छ कि छैन...??

2018/11/12   Rabindra

एकदिनको कुरा एउटा घरमा..दुईजना.. आमा(रिता) अनी छोरी(सरस्वती) बसिरहेका थिए । सरस्वती

बाहिर कतै जानको लागी मेकअप गर्दै थिईन..,अनी मेकअप गर्दा गर्दै सरस्वतीले रितालाई भनीन..


सरस्वतीःआमा आमा......


रिताःके भयो छोरी..किन बोलाको....???


सरस्वतीःआमा म कस्ती छु...राम्री कि नराम्री....??


रिताःछोरी तँ मलाई एउटा कुरा भन...तेरो बोईफेन्ड्र छ कि छैन.....??


सरस्वतीः(अचम्म मान्दै)किन आमा...??


रिताःभन्न पहिला छ कि छैन...??


सरस्वतीःछैन नी आमा...कहाँ बाट हुनु....बरु त्यो चैँ भन्नु न म कस्ती छु...??


रिताःहत्तेरीका छोरी तँ पनी कस्तो कुरै बुझ्दीनस भन्या...अब तेरो यो १८,२० बर्षको

उमेरमा पनी कोहि सँग लभ परेको छैन..भने तँ आफैँ बुझ कि कस्ती छु भनेर...


सरस्वतीःहँ.........


रिताःअँ.........


.............हाहाहाहाहा.............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

१४ अञ्चलमा नै पलको ससुराल

गफगाफ  -नायक पल शाहले एक फरक स्वादक पुरा पढ्नुहोस

मिलाप फाउण्डेसनद्वारा शैक्षिक तथा खेलकुद सामाग्री वितरण

गफगाफ  - मिलाप फाउण्डेसनले शैक्ष पुरा पढ्नुहोस

तबला नै मेरो सुख र दुखको साथी— अच्युत राम भण्डारी

गफगाफ  - नेपालका पुरा पढ्नुहोस

‘लब जोन’को ‘मै पारुला झ्याइ झ्याइ’

गफगाफ  - नेपाली चलचित्र ‘लब जोन’ को पहिलो पुरा पढ्नुहोस

खम्बेले गरे सहयोगको याचना

गफगाफ  - हाँस्य कलाकार इन्द्र दोङ पुरा पढ्नुहोस