रेडियो अडियो

त्यो त तिम्रो दुस्मन हैन र..??

2018/11/12   Rabindra

गान्टे मुला र राम विच एकदमै ठुलो दुस्मनी थियो...,उनीहरु एक अर्कालाई देखि सहँदैन थिए । एकदिनको

कुरा हो..गान्टे मुला र फर्सि घरमा गफ गरेर बसिरहेका थिए..त्यतीकैमा गान्टे मुलाले फर्सिलाई भन्यो..।


गान्टे मुलाःफर्सि सुनत...


फर्सिःअँ भनन गान्टे मुला के भन्न लाग्यौ...??


गान्टे मुलाः(टाउको कनाउँदै)हँ....मेरो मुत्यु भईसकेपछि तिमी रामे सँग विहे गर है....


फर्सिः(अचम्म मान्दै)किन र गान्टे मुला??त्यो त तिम्रो दुस्मन हैन र..??


गान्टे मुलाःत्यै त... उ सँग बदला लिने यो मेरो राम्रो उपाय हो क्या......


फर्सिःहँ....


गान्टे मुलाःअँ................


.............हाहाहाहाहा............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस