रेडियो अडियो

राजेश पायल राई र बाल गायिका रेबिका लामाको “ए छोरी” सार्वजनिक

2018/11/13   gufgaf

गफगाफ -  चर्चित गायक राजेश पायल राई र बाल गायिका रेबिका लामाको आवाजमा “ए छोरी” बोलको गीत सार्वजनिक भएको छ । बाबु र छोरी विचको  सम्वन्ध बोलेको उक्त गीतलाई बाल गायिका रेबिका लामाको गायनका कारण आकर्षक देखिएको छ । 

पविन दाहालको शव्द रहेको उक्त गीतलाई मनोज साङ्सोन राईले आकर्षक संगीत भरेका छन् । गीतको संगीत संयोजन पनि मनोज साङ्सोन राईले नै गरेका हुन् । गीतको म्युजिक भिडियोलाई मनोज साङ्सोन राई कै अफिसियल युटुव च्यानल बाट सार्वजनिक गरिएको हो । 


मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस