रेडियो अडियो

किन बोलाको मलाई....??

2018/11/13   Rabindra

फर्सिलाललाई एउटि केटि साह्रै मन परेछ....अनी उनले त्यो केटि सँग बिहे गर्न विचार गरेछन ...र त्यो केटिलाई बोलाएर भनेछन्..।


फर्सिलालःHELLO


केटिःHi किन बोलाको मलाई....??


फर्सिलालः(टाउको कनाउँदै)मलाई तिमी साह्रै मन पर्छ...म तिमी सँग विहे गर्न चाहान्छु.....।


केटिः(दङ्ग पर्दै)केरे बिहे गर्न रे...के छ तिमी सँग.. मलाई विहे गर्नलाई......?????


फर्सिलालः(सान दिँदै)म सँग हिम्मत छ.....


केटिःके रे हिम्मत रे....कस्तो हिम्मतको कुरा गर्दै छौ तिमी....???


फर्सिलालः(गललललल हाँस्दै)हत्तेरीका तिमी पनी ..कस्तो कुरा नबुझेको...अब यस्तो महँगाईको बेलामा... बिहेको प्रस्ताब राख्नु नै ठुलो कुरा हो नी..


केटिःहँ..........


फर्सिलालःअँ.......


...........हाहाहाहा...........

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस