शशि रावलको नयाँ गीत ‘किन किन मिठो’

2018/09/10   Tek

गफगाफ-  गायिका शशि रावल तथा संगीतकार राजेश थापाको नयाँ गीत ‘किन किन मिठो’ बोलको गीत सार्वजनिक भएको छ । यस गीतमा प्रेमका भावहरुलाई ब्यक्त गरिएको छ । प्रेमको रोमाञ्चक गतिविधीलाई समेटेर गीत निमार्ण गरिएको छ । अरुणा रुम्वा मोक्तानको शब्द तथा चर्चित संगितकार राजेश थापाको संगीत संयोजनमा गीत तयार परिएको यस गीतलाई प्रदिप श्रेष्ठले एरेन्ज गरेका हुन् ।

उत्सव दाहालको छायाँकन, सुप्रिम पराजुलीको सम्पादन तथा प्रिस्पन कार्कीको निर्देशनमा भिडियो तयार भएको छ । गीतमा प्रिस्पन र पुनालाई फिचर गरिएको छ ।


ताजा समाचार

यो मन्छेले सबै थोक खान भ्याएको रहेछ.....

फर्सि र गान्टे मुला घरमा खाना खाईरहेका थिए..त्यतीकैमा ग पुरा पढ्नुहोस

दिपशिखाले किन मिस गरिन् मौसमलाई (प्रेमलीला गीत]

गफगाफ -  फिल्म ‘प्रेमलीला’को दोश्र पुरा पढ्नुहोस

भीमफेदी गाइज र सृष्टि खडकाको लाल्टिंग बालेरु

गफगाफ -  भीमफेदी गाइज र सृष्टि खडका फि पुरा पढ्नुहोस

केक काट्दै वर्षाले भनिन्, म साह्रै भाग्यमानी 

अभिनेत्री वर्षा राउत आज देखि २५ वर्ष लागेकी छिन् । २०५० पुरा पढ्नुहोस

चलचित्र ‘मेरो आफ्नो’ को पोष्ट प्रोडक्सनको काम हुँदै

गफगाफ -  मौनता श्रेष्ठको लेखनमा तयार च पुरा पढ्नुहोस