Tuesday, 26 Oct
01:00:00

अनी GF खोई त...????

2018/11/13   Rabindra

एकदिनको कुरा हो शिक्षकले कक्षामा पढाईराख्नु भएको थियो ।त्यतीकैमा पाँच दिनमा एक

दिन स्कुल आउने छोटे डनले हल्ला गर्यो...,त्यसपछि सरले छोटे डनलाई भने...


शिक्षकः(छोटे डन भएको ठाउँमा गएर)ओई तँ उठ...


छोटे डनः(उठ्दै)किन  के भयो सर...??


शिक्षकः(रिसाउँदै)पाँच दिनमा एक दिन स्कुल आउँछस..कक्षामा हल्ला गर्छस...अनी मैले

उठाउँदा चैँ..के भयो भन्छस..ल म तँलाई एउटा सिम्पल प्रश्न गर्छु उत्तर दे ......


छोटे डनः(अलीकती डराए जस्तो गर्दै)हुन्छ सर....


शिक्षकःल याहाँ सबैको अगाडि A देखि Z सम्म भन्त...


छोटे डनःabcdehijklmnopqrstuvwxyz भने सर..


शिक्षकः(रिसाउँदै)अनी GF खोई त...????


छोटे डनः(निराश हुँदै)GF त छैन सर...


(सबैजना गलललल हाँस्छन...शिक्षक ट्वाँ...........)


...........हाहाहाहाहा...............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस