Tuesday, 26 Oct
01:00:00

सुलेमान शंकर इकुु को निर्देशनमा सार्बजनिक भयो हत्केलाको 

2018/11/14   gufgaf

गफगाफ -   चर्चित कलाकार सुलेमान शंकर उर्फ इकुु को निर्देशनमा रहेको हत्केलाको बोलको गीत सार्बजनिक भएको छ । सुलेमान शंकर ईकुु पछिल्लो दिनहरुमा अभिनयमा भन्दा पनि बढी म्युजिक भिडियो निर्देशन र सामाजिक काममा बढी सक्रिय रहेका छन्  ।  निकै मिठो गीतको भिडियो पनि निकै राम्रो बनेको छ । गीतमा चर्चित मोडल तथा नायक निराजन प्रधान, मिया सुब्बा र कृपा पुनको अभिनय रहेको छ । गीतमा निराजन मिया र कृपा दुवै जना सँग माया गासेका छन् । गीतमा अशोक प्यासी राई र मेलिना राईको आवाज रहेको छ ।

तारा प्रकाश लिम्बुको संगीत रहेको गीतमा किरन्त लिम्बुको शब्द रहेको छ । साहाश शाक्यको संगीत संयोजन रहेको गीतमा ज्ञानेद्र शर्माको छायांकन रहेको गीतमा प्रविन केसीको सम्पादन रहेको छ । विभिन्न मनोरम ठाउँहरुमा छायांकन गरिएको गीतमा राजिब शर्माको कोरियोग्राफी रहेको छ 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस