रेडियो अडियो

के तमासा गरेको यो...यती राती राती....??

2018/11/14   Rabindra

नक्कली धमला राती सुतीरहेको बेला अचानक निन्द्राबाट ब्युँझीएछ....अनी आँखा मिच्दै यताउती हेर्दा आफ्नो

श्रीमती ऐनाको अगाडी मेकअप गर्दै गरेको देखेर ....अचम्ममा पर्दैै श्रीमतीलाई सोधेछ....


नक्कली धमलाःहैन ए बुडी के तमासा गरेको यो...यती राती राती....??


श्रीमतीःदेखेनौ याहाँ मेकअप गरीराको....


नक्कली धमलाःछ नी आजको रातमा म जान्न चाहान्छु ...किन..आखिर किन...?गरेको यो मेकअप......


श्रीमतीःहेरन मोबाईलमा फेस लक राखेको थिएँ..मोबाईल नै खुलेन भन्या...त्यईभएर...


नक्कली धमलाःहँ.....


श्रीमतीःअँ......


............हाहाहाहा............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस