रेडियो अडियो

त्यो त देखेँ...तर कसरी भयो त यस्तो....??

2018/11/14   Rabindra

एकदिनको कुरा हो शर्मा जी घरमा बसेर रोईरहेका थिए...उनको अनुहार बाट रगत आईरहेको थियो ।त्यो देखेर

शर्मा जी को एकदमै मिल्ने साथी हरीबहादुर ले सोध्यो..


हरीबहादुरःहैन ए शर्मा के भयो....


शर्मा जीःदेखेनस याहाँ कुटाई खाएर घाउ भको....?


हरीबहादुरःत्यो त देखेँ...तर कसरी भयो त यस्तो....??


शर्मा जीः(निराश हुँदै)ग्रलफेन्डलाई मोबाईलमा रिचार्ज हाल्दीने भएर नी....


हरीबहादुरः(दङ्ग पर्दै)के रे मोबाईलमा रिचार्ज हाल्दीने भएर रे ....कसरी..किन..???


शर्मा जीःकिन हुनु नी...ग्रलफेन्डले मेरो मायाँ छ भने..मोबाईलमा रिचार्ज हाल्देऊ भनी...होलान्तानी

भनेर मैले पनी उस्को मोबाईल लिएर पसलमा गको....त्यो पसल त्यहि केटिको

बाउको परेछ...त्यसपछि त...हुन नसकेको ससुरा बा ले टन्नै केटाहरु बोलाएर धोबि हानीहाले नी............


.............हाहाहाहाहा..............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस