रेडियो अडियो

फेरी के भयो...किन..नजाने त अब चैँ...??

2018/11/14   Rabindra


एकदिनको कुरा हो फर्सि र गान्टे मुला गफ गरेर बसिरहेका थिए..त्यतीकैमा गान्टे मुलाले फर्सिलाई भन्यो..।


गान्टे मुलाःहैन ए फर्सि....


फर्सिःके भयो गान्टे मुला...??


गान्टे मुलाःआज हामी कुनै एकान्तमा घुम्न जाउँ न फर्सि....


फर्सिःजान त जाने गान्टे मुला...तर..


गान्टे मुलाः(विचैमा कुरा काट्दै)तर के फर्सि....??


फर्सिःतर..त्याहाँ तिम्ले मलाई केहि त गर्दैनउ नी.....??


गान्टे मुलाःहत्तेरीका फर्सि तिमी पनी कस्तो कुरा गर्छौ..क्या..म त्यस्तो केहि पनी गर्दीन..यो मेरो बाचा भयो...


फर्सिःसाचैँ केहि गर्दैनउ नी....


गान्टे मुलाःपक्का केहि गर्दिन ल...


फर्सिःत्यसो भए त म कुनै पनी हालतमा जान्न तिमीसँग......


गान्टे मुलाः(अचम्म मान्दै)फेरी के भयो...किन..नजाने त अब चैँ...??


फर्सिःकेहि नगर्न भए किन जानु त त्यो एकान्तमा......??


गान्टे मुलाःहँ......


फर्सिःअँ...........


.............हाहाहाहा.............


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस