Tuesday, 26 Oct
01:00:00

हिराको रिङ् किन्न चैँ कताबाट आयो त पैसा......????

2018/11/15   Rabindra

फर्सिलालको बुढिको जन्म दिन परेको रहेछ ...अनी जन्मदिनमा फर्सिलालको बुढिले चैँ कार उपाहार

चाहिन्छ भनेकी रहिछिन ।त्यो कुरा फर्सिलालको एकदमै मिल्ने साथी मनोजले पनी सुनेको रहेछ तर

जन्मदिनमा फर्सिलालले आफ्नो बुढिलाई हिराको रिङ् दिएछ..त्यो देखेर अचम्म मान्दै मनोजले भनेछ....।


मनोजःहैन ए फर्सिलाल तेरो बुढिले त तँलाई भनेकी थिई कि जन्मदिनमा कार चाहिन्छ भनेर...तैँले त याहाँ रिङ् पो दिईस त...खासमा कुरा के हो.....??


फर्सिलालःहैन कस्तो कुरा गर्छस ए तँ....अब कार दिनलाई बगलीमा पैसा हुनु परेन....


मनोजः(अचम्म मान्दै)कार किन्नलाई पैसा छैन रे....हिराको रिङ् किन्न चैँ कताबाट आयो त पैसा......????


फर्सिलालःखासमा कुरा के भन्दा नी..साथी अब हेर कार दिन पर्यो भने नयाँ कार नै दिनुपर्छ सक्कली

नै दिनुपर्छ...रिङ् भए नक्कली नै दिँदा पनी हुन्छ नी त...खै कुरो बुझेको..?


मनोजःभनेपछि त्यो हिराको रिङ् नक्कली हो...


फर्सिलालःखै त्यो त.. तँ आफैँ बुझ न.....


.............हाहाहाहा.............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

१४ अञ्चलमा नै पलको ससुराल

गफगाफ  -नायक पल शाहले एक फरक स्वादक पुरा पढ्नुहोस

मिलाप फाउण्डेसनद्वारा शैक्षिक तथा खेलकुद सामाग्री वितरण

गफगाफ  - मिलाप फाउण्डेसनले शैक्ष पुरा पढ्नुहोस

तबला नै मेरो सुख र दुखको साथी— अच्युत राम भण्डारी

गफगाफ  - नेपालका पुरा पढ्नुहोस

‘लब जोन’को ‘मै पारुला झ्याइ झ्याइ’

गफगाफ  - नेपाली चलचित्र ‘लब जोन’ को पहिलो पुरा पढ्नुहोस

खम्बेले गरे सहयोगको याचना

गफगाफ  - हाँस्य कलाकार इन्द्र दोङ पुरा पढ्नुहोस