Tuesday, 26 Oct
01:00:00

मोबाईलको ब्याट्री रिसाएर टेन्सन दिराको छ भन्या.....

2018/11/15   Rabindra

एकदिनको कुरा हो छोटे डन घरमा झोक्राएर बसिरहेको थियो ।त्यतीकैमा त्याहाँ त्यहि टोलको एकजना

केटा भिमसेन आईपुगेछ...अनी छोटे डन जस्तो मान्छे झोक्राएर बसेको देखेर सोधिहालेछ ....।


भिमसेनःहैन ए छोटे दादा के भयो...हजुरलाई....???


छोटे डनःकेहि पनी भको छैन....


भिमसेनःअनी किन निराश त.....??


छोटे डनःहेर्न भिमे...मोबाईलको ब्याट्री रिसाएर टेन्सन दिराको छ भन्या.....


भिमसेनः(अचम्म मान्दै)के रे मोबाईलकोे ब्याट्री रिसायोरे...हैन के भनेको यो...???


छोटे डनःहत्तेरीका तैँले पनी कस्तो कुरा नबुझेको क्या...खासमा कुरा के भन्दा नी धेरै मोबाईल चलाको

भएर मोबाईल तात्यो आनी मैले चिसो होस भनेर पानीमा डुबाईदिएको अहिले हेर्दा त रिसायर पुरै फुलेर गमक्क परिराको छ भन्या......


भिमसेनःहँ........


छोटे डनःअँ.............


.............हाहाहाहा............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस