Tuesday, 26 Oct
01:00:00

कतै सुख्खा छ कि भनेर हेरेको हो क्या..

2018/11/15   Rabindra


एकदिनको कुरा हो पानी परीरहेको बेला फर्सि र गान्टे मुला घरमा गफ गरेर बसिरहेका थिए ।त्यतीकैमा गान्टे मुलाले फर्सिलाई भनेछ......।


गान्टे मुलाःसुनत फर्सि.....


फर्सिःअँ भनन् गान्टे मुला...के भन्न लाग्यौ....??


गान्टे मुलाःहँ...पनी पर्दा किन बिजुली चम्कीन्छ..?भनत फर्सि.........


फर्सिःहत्तेरीका गान्टे मुला कती सजीलो प्रश्न सोधेको....भगवानले धर्तीमा कतै सुख्खा छ कि भनेर हेरेको हो क्या...त्यो त...


गान्टे मुलाःहँ..........


फर्सिःअँ...........


.............हाहाहाहाहा.............


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस