रेडियो अडियो

अनी किन रोएको त तँ..???

2018/11/15   Rabindra

एकदिनको कुरा हो राजेन्द्र घरमा बसेर धुरुधुरु रोईरहेको थियो ।त्यतीकैमा त्याहाँ राजेन्द्रको बुबा

मायाँनाथ आईपुगेछन...अनी छोरो रोईरहेको देखेर छोरालाई बोलाएर भनेछन्...।


मायाँनाथःहैन ए छोरा...तँ किन यसरी रोईराको छस्...??के भयो तँलाई....???


राजेन्द्रः(रुँदै)केहि हैन बाबा....मंसिरको मैना छ.....एउटिले छोडेर गै...त्यसैले..


मायाँनाथःकेरे एउटिले छोडेर गई रे.....अनी किन रोईराकोत ?? ...त्यस्ले छोडेर के भयो त अरु पाइँदैन....बहादुर बाउको छोरा होस तँ.......हरेस नखा .....


राजेन्द्रःहत्तेरीका बाबा कुरा त्यस्तो हैन क्या.....??


मायाँनाथः(अचम्म मान्दै)केरे त्यस्तो हैन रे ....अनी किन रोएको त तँ..???


राजेन्द्रःम त त्यस्ले लगेको आईफोन सम्झेर पो रोएको त बाबा....काहाँ त्यस्लाई सम्झेर  रुनु....


मायाँनाथःहँ...........


राजेन्द्रःअँ..............


...........हाहाहाहा............


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 
 


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस