रेडियो अडियो

रोजगारी नहुने त कुरै छैन..नी....

2018/11/15   Rabindra


एकदिनको कुरा हो शर्मा जी आफ्नो छोरालाई इन्जीनीयर बनाउने उदेश्य लिएर एउटा इन्जीनीएरीङ्

कलेजमा गएछन्...अनी त्याहाँ गईसकेपछि यसो यताउती हेर्दा उनले त्याहाँ एकजना त्यो कलेजको गार्डलाई देखेछन..र उनलाई बोलाएर सोधेछन...।


शर्मा जीःहलो भाई यता आउ त...


(त्यसपछि गार्ड आएपछि शर्मा जी ले सोध्छन....)


शर्मा जीःभाई याहाँ इन्जीनीएरीङ्को पढाई हुन्छ रे हो....??


गार्डःअँ हुन्छ...सर...किन के थियो होला....??


शर्मा जीःमेरो छोरालाई पनी इन्जीनीएर बनाउनु पर्यो भनेको....याहाँको पढाई कस्तो छ.... याहाँ पढ्ने स्टुडेन्टले कत्तीको रोजगार पाको छन....???


गार्डःहत्तेरीका सर तपाई पनी कस्तो कुरा गर्नुहुन्छ...याहाँबाट इन्जीनीएरीङ् गरेपछि

रोजगारी नहुने त कुरै छैन..नी....अब मलाई नै हेनुर्सन मैले पनी यहि कलेजबाट इन्जीनीएरीङ् गरेको हुँ...यती राम्रो जागीर पाको छु......


शर्मा जीःहँ...........


गार्डःअँ...............


............हाहाहाहाहा............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस