Tuesday, 26 Oct
01:00:00

उ बिरामी भको हैन...उस्ले सेल्फी हानेकी हो..

2018/11/15   Rabindra

एकदिनको कुरा हो मुन्द्रे आफ्नो अफिसमा बसेर काम गरीरहेको थियो ।त्यतीकैमा अचानक त्याहाँ

मुन्द्रेको मोबाईलमा फोन आएछ...अनी मुन्द्रेले फोन उठाउने बित्तिकै हत्तनपत्त उताबाट मुन्द्रेको आमाले भनीछिन....।


आमाः(आत्तीँदै)बाबु बाबु कता छस तँ...??छिटो घर आईज...


मुन्द्रेः(अचम्म मान्दै)किन के भयो आमा...?किन आत्तीनु भएको यसरी..?कस्लाई के भयो...??


आमाःहेर्न बुहारीलाई प्रेसरले हान्यो...


मुन्द्रेःयो कसरी हुन सक्छ आमा...??उस्को प्रेसर त लो छ....लौन आमा के भयो उस्लाई...??


आमाः(रुँदै)के भयो..के भयो बाबु....मुख र घाँटि बाङ्गो पारेकि छे....सेता सेता आँखा पल्टाएर मास्तीर हेरेकी छे...


मुन्द्रेःआमा उस्को हातमा मोबाईल पनी छ की क्या हो......हँ..??


आमाःअँ बाबु हातमा मोबाईल त छ....


मुन्द्रेः तपाई नआत्तीनुस् आमा उ बिरामी भको हैन...उस्ले सेल्फी हानेकी हो..फोटो खिचेकी हो...


आमाःहँ.........


मुन्द्रेःहो आमा..नपत्याए हेर्नुस त....


...........हाहाहाहा............


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस