रेडियो अडियो

तिमी किन यसरी पागल झैँ हाँसेको..??

2018/11/15   Rabindra

एकदिनको कुरा हो नक्कली धमला बाटोमा हिँडिरहेको बेला एकजना व्यक्ती त्याहाँ बेस्सरी

हाँसिरहेको देखेर धमलालाई जान्न मन लागेछ कि त्यो किन हाँस्यो भनेर....त्यसपछि  धमलाले ढिला नगरीकन त्यसलाई सोधि हालेछन्....।


नक्कली धमलाःछ नी आजको दिनमा म जान्न चाहान्छु....तिमी किन यसरी पागल झैँ हाँसेको..??


व्यक्तीः(टक्क रोक्कीएर)मलाई एउटि केटिले चप्पलले हानी नी त..त्यसैले हाँसेको...


नक्कली धमलाः(अचम्म मान्दै)हँ..केटिले चप्पलले हानेर हाँसेको रे...चप्पलले हान्दा त निराश

हुनुपर्न....तिमी त मज्जाले हाँसिराको छौ...के हो.. तिम्रो दिमाग त ठिक छ...??


व्यक्तीःठिक छ हजुर ठिक छ.....दिमाग त एकदम ठिक छ....


नक्कली धमलाःकसरी ठिक छ....यदि तपाईको दिमाग ठिक भईदिएको भए कुनै केटिले तपाईलाई चप्पलले हान्दा किन हाँसेको...??


व्यक्तीःखासमा कुरा के भन्दा नी धमला जी...अब हेर्नुस हिजो मैले एउटा केटिलाई I love you भने...त्यो सुनेर

त्यस्ले मलाई एउटा चप्पल फुकालेर हानी...अनी मैले आज फेरी अर्को एउटीलाई

त्यसरी नै I love you भने..अनी त्यस्ले पनी मलाई चप्पल फुकालेर हनी...त्यसपछि त्यो दुईवटा चप्पल

लगेर घरको ट्वाईलेटमा राखेँ...त्यो देखेर मेरो बुढि अत्यन्त खुसी भई..अनी बुढि खुसी भएपछि म पनी खुसी.....


नक्कली धमलाःहँ.............


व्यक्तीःअँ..............


..............हाहाहाहाहा..............


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस