Tuesday, 26 Oct
01:00:00

त्यो तिम्रो हावा साथीहरुलाई पनी छोड.....

2018/11/16   Rabindra

एकदिनको कुरा हो..छोटे डन बाटोमा हिँडिरहेको बेला अचानक उस्लाई ग्रलफेन्डको फोन

आएछ...अनी उ एकैछिनमा ग्र्रलफेन्डले बोलाएको ठाउँमा पुगेछ ।त्यसपछि छोटे डनलाई देख्ने बित्तिकै ग्रलफेन्डले भनी....


ग्रलफेन्डःHi


छोटे डनःHello किन बोलाको....??


ग्रलफेन्डःतिमी मैले भनेको कुरा मान्छौ कि मान्दैनउ....???


छोटे डनःमान्छु नी ...किन नमान्नु..?पहिला भनेर त हेर...


ग्रलफेन्डःहँ..उसोभए तिमी रक्सी,चुरोट खान छोड.....


छोटे डनःल आजैबाट छोडिदिएँ.....अरु..


ग्रलफेन्डःतिमी दादागीरी..अनी त्यो तिम्रो हावा साथीहरुलाई पनी छोड.....


छोटे डनःल त्यो पनी आजै अहिल्यैबाट छोडेँ.....


ग्रलफेन्डः(मख्ख पर्दै) ल अब हामी बिहे गरौँ.....


छोटे डनःअहँ..नगर्न बिहे त....


ग्रलफेन्डः(अचम्म मान्दै)के रे बिहे नगर्न रे....किन नी...????


छोटे डनः(गलललल हाँस्दै)अब त म यती धेरै सुध्रीसकेँ...तँ भन्दा राम्री केटि पाईहाल्छु नी...कि कसो मैयाँ.....


ग्रलफेन्डःहँ...............


छोटे डनःअँ.................


(ग्रलफेन्ड ट्वाँ.....)


.............हाहाहाहाहा............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस