रेडियो अडियो

बबिना र जगदिशको ‘तिम्ले बाँचा तोड्यौ भने’ (भिडियो सहित)

2018/11/16   gufgaf

गफगाफ -   गायिका बबिना भट्टराई र गायक जगदिश समालको स्वरमा सजिएको गीत ‘तिम्ले बाँचा ताड्यौ भने’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । युट्युव मार्फत सार्वजनिक गरिएको गीत रिलिज भएको छोटो समयमै दर्शकस्रोताले निक्कै रुचाईरहेका छन् । भिडियोमा प्रेमिल जोडीको सम्बन्ध टुट्यो भने के होला भन्ने चिन्ता भाव र एक अर्काको माया बिना बाँच्न नसक्ने अवस्था देखाइएको छ ।

रामशरण पृथकसोचको शब्द रहेको उक्त गीतको संगीत नारायण सुवेदीले गरेका हुन् । अनु र असोकले अभिनय गरेको उक्त भिडियोको निर्देशक केदार धितालले गरेका हुन् । भिडियोको छाँयाङ्कन अर्जुन तिवारी र उनको टिमले गरेका हुन् । निसान घिमिरेले सम्पादन गरेको उक्त भिडियो निक्कै राम्रो बनेको छ ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस