Tuesday, 26 Oct
01:00:00

भेटेको पैसा पनी काहिँ राखी राख्छन त...??

2018/11/16   Rabindra

एकदिनको कुरा हो फर्सि र गान्टे मुला घरमा गफ गरेर बसिरहेका थिए । त्यतीकैमा फर्सिले गान्टे मुलालाई सोधिन...।  


फर्सिःगान्टे मुला सुनत...


गान्टे मुलाःअँ भनन् फर्सि के भन्न लाग्यौ....???


फर्सिःयदि तिमीले बाटोमा  ५०० रुपैँया भेट्टायौ भने राख्छौ कि राख्दैनउ...???


गान्टे मुलाःअहँ म त राख्दिन..कुनै पनी हालतमा राख्दिन... तिमी नी....???


फर्सिःम त राखिहाल्छु नी किन नराख्नु....??ए साँच्ची तिमी चैँ किन राख्दैनउ....??


गान्टे मुलाःहत्तेरीका फर्सि तिम्ले कस्तो कुरा नबुझेको...भेटेको पैसा पनी काहिँ राखी राख्छन त...??र्खच गर्न हो नी.....


फर्सिःहँ........


गान्टे मुलाःअँ.............


............हाहाहाहाहा............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस