Tuesday, 26 Oct
01:00:00

कस्तो शङ्कालु परीवार छ भने.....

2018/11/16   Rabindra


राजेन्द्र घरमा साँझको बेला बसिरहेको थियो..त्यतीकैमा अचानक उस्लाई उस्को ग्रलफेन्डको फोन आयो....आनी फोन उठाउने बित्तिकै ग्रलफेन्डले भनी...


ग्रलफेन्डः(अली आत्तीए जस्तो गर्दै) तिमी कता छौ....??


राजेन्द्रःअँ भनन..किन आत्तीएको.....??


ग्रलफेन्डःआज मेरो दाजुले मलाई तिमीसँग बाईकमा देखेछ.....


राजेन्द्रःहँ केरे दाजुले देख्यो रे....अनी फेरी के भयो त....???


ग्रलफेन्डःअरु त के हुनु नी....मैले सधै भरी पाउने गाडि भाँडाको पैसा अब भोली देखि नदिने रे...कस्तो शङ्कालु परीवार छ भने.....


राजेन्द्रःहँ.........


ग्रलफेन्डःअनी केत....


........हाहाहाहाहा..........


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस