रेडियो अडियो

हैन एक्कासी के भयो त..तपाईलाई.....???

2018/11/16   Rabindra

फर्सिलाल घरमा झोक्रायर बसिरहेको थियो ।त्यतीकैमा त्याहाँ गाउँको एकजना सुमन भन्ने

मान्छे आईपुगेछ ...अनी झोक्राइ रहेको फर्सिलाललाई देखेर सोधिहालेछ...।


सुमनःहैन अ‍े फर्सिलाल जी..तपाईले त सँधैभरी अरुलाई हँसाउनु हुन्थ्यो...आज  त आफैँ झोक्राएर बस्नु भाको छ....के भयो.........?????


फर्सिलालः(निराश हुँदै)आज अली बिरामी जस्तो भाको छु......


सुमनःहैन एक्कासी के भयो त..तपाईलाई.....???


फर्सिलालः(निराश हुँदै)खै के भयो के भयो....अब देशको चिन्त्ता गर्न बलभद्र कुबँर पनी मरे...भक्ती थापा

पनी मरे...आज मलाई पनी सन्चो छैन...भन्या..के हुन लागेको हो..


सुमनःहँ.........


फर्सिलालःअँ.............


........हाहाहाहा.........


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस