Tuesday, 26 Oct
01:00:00

आमा बुबाको कुरा नसुन्दा मुन्द्रे पछुतोमा...

2018/11/16   Rabindra

मुन्द्रे र उस्को एकदमै मिल्ने साथी खगेन्द्र बाटोमा सुख दुखका कुरा गरेर हिँडिरहेका थिए...अनी त्यतीकैमा गफ गर्दै जाँदा मुन्द्रेले भनेछ....


मुन्द्रेःहेर्न खगेन्द्र मलाई त जिन्दगी देखि कस्तो पछुतो लागीराको छ भन्या....


खगेन्द्रःहैन के कुरा ले चैँ पछुतोमा पार्यो ए मुन्द्रे तँलाई......???


मुन्द्रेःके हुनु नी...अब बच्चामा आमा बुबाले भनेको कुरा नसुन्दा बडो दुख पाँईदो रहेछ....


खगेन्द्रःकिन के भन्थे र तेरो बा आमाले...जस्ले गर्दा तँलाई पछुतोमा पार्यो.....???


मुन्द्रेःहत्तेरीका तैँले कस्तो कुरा नबुझेको क्या...बा आमाले भनेको कुरा सुनेको भय त यस्तो हुँदै हुने थिएन नी....के भन्थे के भन्थे मलाई के थाहा.....


खगेन्द्रःहँ............


मुन्द्रेःअँ.............


.............हाहाहाहाहा..............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

१४ अञ्चलमा नै पलको ससुराल

गफगाफ  -नायक पल शाहले एक फरक स्वादक पुरा पढ्नुहोस

मिलाप फाउण्डेसनद्वारा शैक्षिक तथा खेलकुद सामाग्री वितरण

गफगाफ  - मिलाप फाउण्डेसनले शैक्ष पुरा पढ्नुहोस

तबला नै मेरो सुख र दुखको साथी— अच्युत राम भण्डारी

गफगाफ  - नेपालका पुरा पढ्नुहोस

‘लब जोन’को ‘मै पारुला झ्याइ झ्याइ’

गफगाफ  - नेपाली चलचित्र ‘लब जोन’ को पहिलो पुरा पढ्नुहोस

खम्बेले गरे सहयोगको याचना

गफगाफ  - हाँस्य कलाकार इन्द्र दोङ पुरा पढ्नुहोस