Tuesday, 26 Oct
01:00:00

‘सय कडा १०’को ‘दाइलाई कुरा लाइदिनी’ सार्वजनिक

2018/11/16   gufgaf

गफगाफ -  चलचित्र ‘सय कडा १०’को ‘दाइलाई कुरा लाइदिनी’ बोलको गीत सार्वजनिक भएको छ । भिडियोमा चलचित्रका कलाकारहरु अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, उत्सव न्यौपाने,सोनिया राई, रवि डंगोल लगायतलाई प्रस्तुत गरिएको छ ।रामशरण पाठकको शब्द रहेको उक्त गीतमा कल्याण सिंहको संगीत रहेको छ । गीतमा तृषला गुरुङ र सन्देश पाठकको स्वर सुन्न सकिन्छ ।

चलचित्रलार्ई रज्जु प्रधान, उत्तम खत्री, डी आर उपाध्याय र सन्जीव न्यौपानेले निर्माण गरेका हुन् । चलचित्र ‘सय कडा १०’को मुख्य भूमिकामा मनोज गजुरेल र राजाराम पौडेल प्रस्तुत भएका छन् । समाजमा हुने भ्रष्टाचारले उत्पन्न समस्यालाई चलचित्रको कथावस्तु बनाइएको छ ।साजन थापा चलचित्रका सह–निर्माता हुन् । माघ १८ गतेबाट अल नेपाल प्रदर्शनको तयारीमा रहेको चलचित्र । दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको हो ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस