रेडियो अडियो

तँ भाग्न म किन भाग्नु....???

2018/11/18   Rabindra

एकदिनको कुरा हो शर्मा जी र उनको एकदमै मिल्ने साथी रामको भेट भएछ...अनी उनीहरुले गफ गर्दै

जाने क्रममा एउटा घना जङ्गलमा पुगेछन् ।उनीहरु जाँदै थिए...जाँदा जाँदै जङ्गलको बिचमा

पुगेछन...त्यतीकैमा हिँड्दै जाँदा एउटा बाघ त्याहाँ आईपुगेछ ...दुबैजना डरले काम्न

थालेछन...तर शर्मा जी ले भने..हिम्मत राखेर..त्यो बाघको...आँखामा धुलो हालेर...भनेछन...।


शर्मा जीःओई राम नडराई कन भाग भाग...छिटो भाग.....


रामःम किन भग्नु....??


शर्मा जीःकेरे किन भाग्नु रे...??तँलाई डर लागेको छैन...??भाग भन्या छिटो....अहिले बाघले खान्छ...


रामःम किन डराउनु..बाघको आँखामा धुलो हाल्ने तँ...तँ भाग्न म किन भाग्नु....???


शर्मा जीःहँ.......


रामःअनी के त..??


.............हाहाहाहा............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस