रेडियो अडियो

बिचार केटाहरु ट्वाँ.............

2018/11/18   Rabindra

एकदिनको कुरा हो एउटा कक्षामा शिक्षकले पढाईराख्नु भएको थियो...त्यतीकैमा राजेन्द्र

र उसका साथीहरु गललल हाँसेछन्...त्यो सुनेर शिक्षकले भनेछन्...


शिक्षकः(रिसाउँदै)ओई केटाहरु सबैजना उठ्...


(सबैजना उठिसके पछि..शिक्षकले भनेछन...)


शिक्षकःतिमीहरु किन हाँसेको ...पढ्नु सढ्नु..छैन..काम नपाएर खाली हल्ला गरेको छ..कक्षामा

गललल हाँसेको छ.....(एकैछिन गाली गरीसकेपछि...अली शान्क्त हुँदै) ल सबैजना बस एकचोटिलाई

माफ भयो..यो गल्ती फेरी भयो भने चैँ राम्रो हुनेछैन बुझ्यौ....


(हुन्छ सर भन्दै...सबैजना बस्छन....तर एकछिन पछि फेरी हाँसेको आवाज आउँछ...अनी शिक्षकले

पछाडि फर्केर हेर्दा त्याहाँ..कक्षाका केटिहरु...हाँसिरहेका हुन्छन..त्यो देखेर शिक्षकले भनेछन...।


शिक्षकःओ केटिहरु तिमीहरु किन हाँसेको...??(सामान्य बोल्दै)के कुरा हो...हामी पनी हाँसनौ..मिल्छभने....


(बिचार केटाहरु ट्वाँ.............)


.............हाहाहाहाहा...............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस