Tuesday, 26 Oct
01:00:00

श्रृंखला खतिवडा मिस वल्र्ड प्रतिस्पर्धामा सबै भन्दा अगाडी

2018/11/18   gufgaf

गफगाफ -  मिस नेपाल २०१८ की बिजेता हुन् श्रृंखला खतिवडा । मिस नेपालको ताज पहिरिए पश्चात उनि अहिले मिस वल्र्डका निम्ति प्रतिस्पर्धा गरिरहेकी छिन् । उक्त प्रतिस्प्रधा चिनमा चिनमा भइरहेको छ । उक्त प्रतिस्पर्धामा विश्वका १२१ देशका सुन्दरीहरुको सहभागीता छ । उक्त इभेन्ट सन २०१८ डिसेम्बर ८ मा हुन लागेको बुझिएको छ ।

त्यहाँं उपस्थित धेरै लाई श्रृंखलाले आफ्नो प्रभाब छोड्न सफल भएकी भएको बताइन्छ । उनले इभेन्टमा उपस्थित विभिन्न देशका सुन्दरी हरुलाई नेपाली भाषा बोल्न सिकाउने, नेपाली गीत गाउन लगाउने जस्ता कार्यहरु पनि गर्न भ्याएकी छिन् ।

सबैलाई आफु प्रति आकर्शित पार्न सफल भएकी श्रृंखलाले नेपालको सस्किृत भल्किने बिभिन्न प्रस्तुती दिइरहेकी छिन् । हाल सम्मको अवस्थालाई हेर्ने हो भने उनि २२० देशका सुन्दरीहरुलाई पछि पार्दै भोटिङमा एक नम्मबरमा रहेकी छिन् । उलाई नेपालीले मात्र नभएर अन्य देशका नागरीकहरुले समेत सपोर्ट गरेको बुझिएको छ । सबैको सर्पोट र श्रृंखला स्वंयमको प्रस्तुतिले पनि यो पटक उनलाई मिस वल्र्ड को मुख्य दाबेदार मानिएको छ ।
श्रृंखला माइ भोटिङ गर्न का लागि निम्न बिधी अपनाउन सकिन्छ –

१)मोब्स्टर (MOBSTAR) नामक एप डाउनलोड गर्ने
२)कुनै पनि समाजिक सन्जाल एकाउन्ट बाट लग इन गर्ने
३)अङ्रेजिमा श्रृंखला खतिवडा ( SHRINKHALA KHATIWADA) सर्च गर्ने
४) त्यहाँ फलो बटन हुन्छ त्यो थिच्ने
५) देब्रे देखी दाहिने सम्म दबाउने
६) सही किसिम को कमेन्ट गर्ने ( कमेन्ट पनि भोटमा गणना हुन्छ )
७) जती सक्दो सेयर गर्ने

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।

 


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस