Tuesday, 26 Oct
01:00:00

विहेको ६ महिनामै आमा बनिन् नेहा धुपिया

2018/11/18   gufgaf

गफगाफ - बलिवुड अभिनेत्री नेहा धुपिया विवाह गरेको ६ महिनामै आमा बनेकी छिन् । आईतबार बिहान उनले मुम्बईको खार स्थित महिला अस्पतालमा पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी छिन् ।   नेहाले अंगद बेदीसँग विवाह गरेको ६ महिनामै  छोरीलाई जन्म दिएकी हुन् ।

नेहाले सामाजिक सञ्जाल ईन्स्टाग्राममा बेबी बम्प सहितको एक तस्बिर सेयर गरेर आफू गर्भवति रहेको जानकारी दिएकी छिन् । उनी विवाह भन्दा पहिले नै गर्भवति भएका कारण हतारमा विवाह गरेकी थिईन् ।केही समय अगाडि भारतीय सञ्चार माध्ययमसँग कुरा गर्दै अंगदले  नेहा विवाह भन्दा अगाडि नै गर्भवति भएका कारण हतारमा विहे गर्नु परेको कुरा स्विकारेका थिए ।

सन् २०१७ मा  किक्रेटर जहिर खान र सागरिकाको विवाह रिसेप्शनमा यी दुई एक साथ गएपछि उनीहरुको अफेयरको बारेमा चर्चा शुरु भएको थियो । उनीहरुले एक वर्ष एकअर्कालाई डेट गरेपछि गत मे महिनामा विवाह गरेका हुन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस