Tuesday, 26 Oct
01:00:00

थप कपी दिनुन्...यस्मा त अट्दै अटेन......

2018/11/18   Rabindra


मुन्द्रे चैँ स्कुलमा सबै(अरु साथीहरु र शिक्षकको)नजरमा एकदमै सोझो,इमान्दार थियो..। उस्को

पढाई पनी राम्रो नै थियो...।त्यतीकैमा एकदिनको कुरा हो..कक्षामा पढाउन भनी शिक्षक आउनुभयो...अनी कक्षामा छिर्ने बित्तिकै भन्नुभयो...।


शिक्षकःल मेरा प्यारा स्टुडेन्टहरु पढ्नका लागी सबैजना रेडि छौ........??


(सबैजना एकै स्वरमा रेडि छौँ सर....)


शिक्षकःल तिमीहरु त सबै रेडि रहेछौ..तर आज म चैँ रेडि छैन...त्यसैले आज हामी बाहिरी कुराहरु नै गछौँ... हुन्छ.....???


(एकै स्वरमा हुन्छ सर......)


शिक्षकःल उसोभए आज म तिमीहरु सबैलाई एउटा एउटा पेपर दिन्छु....अनी त्यो पेपरमा सबैले

आफ्नो ग्रलफेन्ड अथवा बोईफेन्ड को नाम लेखेर मलाई देउ...हुन्छ....???


(सबैजना एकै स्वरमा हुन्छ सर.......)


(त्यसपछि शिक्षकले सबैलाई एउटा एउटा पेपर दिन्छन...अनी त्यस्मा सबैले आ-आफ्नो

ग्रलफेन्ड,बोईफेन्ड को नाम लेखेर कपी बुझाउँछन तर...मुन्द्रेले भने जुरुक्क उठेर शिक्षकलाई भन्छ...।)


मुन्द्रेःसर सर...थप कपी दिनुन्...यस्मा त अट्दै अटेन......


(मुन्द्रेको त्यो कुरा सुनेर...कक्षाका  सबै स्टुडेन्ट..अनी शिक्षक पनी ट्वाँ...............)


..........हाहाहाहाहा..............


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस