Tuesday, 26 Oct
01:00:00

म आज सम्म एकदिन पनी बिरामी भको छैन....

2018/11/18   Rabindra

एकदिनको कुरा हो फर्सि र गान्टे मुला घरमा स्वास्थ्यको बारेमा कुरा गरेर बसिरहेका थिए । त्यतीकैमा गफ गर्दै जाने क्रममा गान्टे मुलाले भन्यो....।


गान्टे मुलाःफर्सि सुनत्....


फर्सिःअँ भनन गान्टे मुला..के भन्न लाग्यौ...??


गान्टे मुलाःतिमीलाई एउटा कुरा थाहा छ.. फर्सि.....??


फर्सिःके कुरा हो भनन्...भने पो थाहा हुन्छ त.....


गान्टे मुलाःतिमीलाई थाहा छ...म आज सम्म एकदिन पनी बिरामी भको छैन....


फर्सिः(अचम्म मान्दै)होर भनेपछि तिमी त...एकदमै निरोगी पो रैछउ है.....??


गान्टे मुलाःकाहाँ म निरोगी हुनु नी झन रोगी चैँ भनन्....बिरामी भएपछि लगातार १५,२० दिन नै बिरामी हुन्छु म त.....


फर्सिःहँ............


गान्टे मुलाःअँ...............


............हाहाहाहा..............


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

१४ अञ्चलमा नै पलको ससुराल

गफगाफ  -नायक पल शाहले एक फरक स्वादक पुरा पढ्नुहोस

मिलाप फाउण्डेसनद्वारा शैक्षिक तथा खेलकुद सामाग्री वितरण

गफगाफ  - मिलाप फाउण्डेसनले शैक्ष पुरा पढ्नुहोस

तबला नै मेरो सुख र दुखको साथी— अच्युत राम भण्डारी

गफगाफ  - नेपालका पुरा पढ्नुहोस

‘लब जोन’को ‘मै पारुला झ्याइ झ्याइ’

गफगाफ  - नेपाली चलचित्र ‘लब जोन’ को पहिलो पुरा पढ्नुहोस

खम्बेले गरे सहयोगको याचना

गफगाफ  - हाँस्य कलाकार इन्द्र दोङ पुरा पढ्नुहोस