रेडियो अडियो

नेपालकी पहिलो नायिकाको “साइनो”

2018/11/18   gufgaf

गफगाफ - नेपालको पहिलो नायिका भुवन चन्दले चलचित्र निर्माण गर्ने भएकी छिन् । उनले निर्माण गर्न लागेको चलचित्रको नाम “साइनो” राखिएको छ । आज एक कार्यक्रका विच चलचित्रको औपचारिक घोषणा गरियो । 
चलचित्र प्रेम कथामा आधरिर रहेर निर्माण हुन लागेको बताइएको छ । चलचित्रको निर्देशन रमेश थापाले गर्ने छन् । चलचित्रको कथा अभिमन्यु निरबीले लेखेका हुन् । चलचित्र रामेश्वर कार्कीको छायंकन्, रोशन विक्रम भट्टराईको द्धन्द्ध,बसन्त सापकोटको संगीत रहने छ भने रामजी लामिछानेको कोरियोग्राफी रहने बताइएको छ । चलचित्रको सम्पादन बनिश शाहले गर्ने छन् । 

चलचित्र साइनोमा नीता ढुंगाना,मिरुना मगर,भुवन चन्द,बसुन्धरा भुषाल,मदनदास श्रेष्ठ,शिखा तामाङ,राजा राजेन्द्र पोखरेल,रोय दिप श्रेष्ठ,धर्मेन्द्र आचार्य,विशाल पहाडी,भिमशेन लामा लगायतका कलाकारहरुको भुमिका रहने छ ।  चन्द्र विनायक फिल्म प्रोडक्सनको प्रा लि को व्यानरमा निर्माण हुन लागेको चलचित्रलाई नेपालका काठमाडौं,काभ्रे,रसुवा,नुवाकोट,मकवानपुर,सिन्धुपाल्चोक लगायतका स्थानहरुमा छायंकन गरिने बताइएको छ ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस