Tuesday, 26 Oct
01:00:00

अष्ट्रेलियामा दीपक दीपा रोमान्टिक मुडमा

2018/11/19   gufgaf

गफगाफ -  दिपाश्री निरौला द्धारा निर्देशित चलचित्र छक्का पन्जा ३ ले नेपालमा ब्लकबस्टर कमाई गरीसकेको छ । नेपालका विभिन्न हलहरुमा हाल सम्म पनि चलचित्रले सफल व्यापार गरिरहेको छ । नेपालको सफल प्रदर्शन सगै विदेशमा पनि चलचित्र छक्का पञ्जा ३को डिमाण्ड उच्च छ । चलचित्रका लागि अहिले विश्वका विभिन्न देशहरुबाट माग आइरहेको छ ।

 चलचित्रले अमेरिका एक महिना सम्म लगातार प्रदर्शन गरेर चलचित्र इतिहासमै नयाँ रेकर्ड  राख्न सफल भएको छ । अमेरिकाको सफल प्रदर्शन सगै अहिले चलचित्र अष्ट्रेलियामा पनि प्रदर्शन भैरहेको छ । अष्ट्रेलिया प्रदर्शनका लागि चलचित्रकी निर्देशक दीपाश्री निरौला, निर्माता तथा कलाकार दीपकराज गिरी, अनुराग कुँवर लगायत अष्ट्रेलिया पुगेका छन् ।


 अष्ट्रेलियामा दिपक र दिपाको जोडी रोमान्टिक देखिएको छ । समुन्द्री किनारमा पुगेका दीपक र दीपाले रोमान्टिक हुदै तस्विर खिचेका छन्  ।यस अघि विभिन्न देशहरुमा चलचित्र प्रदर्शन भए पनि चलचित्र युनिट देश बहिर भने गएका थिएनन्  चलचित्रको प्रदर्शनका लागि उनिहरु पहिलो पटक देश बाहिर पुगेका हुन् । 


चलचित्र दशैको घटस्थापनाका दिन देखि अल नेपाल प्रदर्शनमा अएको थियो ।

 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस