रेडियो अडियो

के भको छ  हँ तिमीलाई....??

2018/11/19   Rabindra


शर्मा जी र उनको श्रीमती घरमा बसेर गफ गरीरहेका थिए ।त्यतीकैमा श्रीमतीले भनीछिन..।


श्रीमतीःहैन ए बुढा...


शर्मा जीःके भयो बुढि...??


श्रीमतीःतिमीलाई एउटा कुरा सोध्नु छ....साधौँ...??


शर्मा जीःसोधन के कुरा हो....??


श्रीमतीःमलाई आजभोली तिम्रो व्यवहार देख्दा अचम्म लाग्न थालेको छ....


शर्मा जीःकिन र बुढि...के गरेँ र मैलै......??


श्रीमतीःअझ के गरेँ रे....बिहे अघि त मलाई सँधै गिफ्टहरु दिन्थ्यौ...घुमाउन लान्थ्यौ..अहिलेत मेरो वास्ता पनी गर्दैनउ....के भको छ  हँ तिमीलाई....??


शर्मा जीःकेहि पनी भको छैन बुढि मलाई...अब तिमी नै भनन् .. कुनै एउटा माझिले माछो समातीसके पछि...त्यस्लाई चारो हालेको देखेको छौ...तिमीले...


श्रीमतीःछैन.....


शर्मा जीःउसोभए किन कराईराको त मलाई....??


(त्यसपछि श्रीमती ट्वाँ...............)


..............हाहाहाहाहा.................

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस