Tuesday, 26 Oct
01:00:00

त्यस्तो हैन क्या..कुरो अर्कै छ....

2018/11/19   Rabindra

एकदिनको कुरा हो फर्सिलाल घरमा झोक्राएर बसिरहेको थियो..।त्यतीकैमा त्याहाँ...त्यस्सै गाउँको

दिपक भन्ने मान्छे आईपुगेछ...आनी झोक्राएर बसिरहेको फर्सिलाललाई देखेर दिपकले भनेछ...।


दिपकःहैन ए फर्सिलाल तेरो अनुहार त नियाउरो पो देख्छु त मत....के भयो तँलाई.....???


फर्सिलालःअब तँलाई के भन्नु खोई...आज मेरो दिनै खराब रहेछ....


दिपकःहैन तँलाई भयो चैँ के....त्यो भन्न मलाई....??


फर्सिलालःहेर्न आज एउटि केटिलाई देखे...मलाई त्यो केटि साह्रै मन पर्यो अनी मैले त्यस्को अगाडि गएर आँखा झिम्काई देको...


दिपकः(बिचैमा कुरा काट्दै)भनेपछि आज तैँले एउटि राम्री केटिको हातको मिठो झापड खाईस हैन त...??


फर्सिलालःत्यस्तो हैन क्या..कुरो अर्कै छ....


दिपकः(अचम्म मान्दै)अनी तँ निराश चैँ किन त...??


फर्सिलालःअब तँलाई के भन्न खै..खासमा कुरो के भन्दा मैले आँखा झिम्क्याउने बेलामा कालो चस्मा खोल्नै बिर्सेछु क्या.....


दिपकःहँ...............


फर्सिलालःअँ............


...........हाहाहाहाहा.............


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

१४ अञ्चलमा नै पलको ससुराल

गफगाफ  -नायक पल शाहले एक फरक स्वादक पुरा पढ्नुहोस

मिलाप फाउण्डेसनद्वारा शैक्षिक तथा खेलकुद सामाग्री वितरण

गफगाफ  - मिलाप फाउण्डेसनले शैक्ष पुरा पढ्नुहोस

तबला नै मेरो सुख र दुखको साथी— अच्युत राम भण्डारी

गफगाफ  - नेपालका पुरा पढ्नुहोस

‘लब जोन’को ‘मै पारुला झ्याइ झ्याइ’

गफगाफ  - नेपाली चलचित्र ‘लब जोन’ को पहिलो पुरा पढ्नुहोस

खम्बेले गरे सहयोगको याचना

गफगाफ  - हाँस्य कलाकार इन्द्र दोङ पुरा पढ्नुहोस