रेडियो अडियो

के भन्न खोजेको स्पष्ट भन त.....??

2018/11/19   Rabindra

कुनै एउटा गाउँमा बुढा र बुढि बस्थे...।शुरुशुरुमा त उनीहरुको सम्बन्ध राम्रै थियो तर पछि पछि

भएपछि उनीहरुको सम्बन्ध चिसिँदै गाएछ...अनी दुबैजनालाई एकअर्को को मायाँ लाग्न

छोडेछ...उनीहरुको दिनौ झगडा पर्दो रहेछ...।त्यतीकैमा एकदिनको कुरा हो..त्याहाँ एउटा कबाडिवाला

आएछ...त्याहाँ भएको कबाडि समान लिएर जाने क्रममा....बुुढि चैँ ले भनीछ..


बुढिःहैन ए बुढा.....


बुढाःके भयो बुढि......


बुढिःहेरन त्यो कबाडिवालाले मलाई अघि देखि हेरेको हेर्यै छ....


बुढाःके भयो त...उस्लाई आफ्नो काम गर्न देउन....


बुढिःकेरे काम रे.. के भन्न खोजेको स्पष्ट भन त.....??


बुढाःके हुनु नी..अब उस्लाई कबाडि समान हेर्ने बानी परीसक्यो...अनी तिम्ले भनेर हुन्छ त...


बुढिःहँ............


बुढाःअँ............


............हाहाहाहा............


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस