Tuesday, 26 Oct
01:00:00

‘छक्का पञ्जा ३’ को छायाँकंन फेरि हुँदै

2018/09/10   Tek


गफगाफ-  दीपाश्री निरौलाको निर्देशन रहेको सिनेमा ‘छक्का पञ्जा ३’ को फेरि छायाकंन शुरु गरिएको छ । सिनेमा राम्रो बनाउन कुनै पनि कसर बाँकी नराख्ने यो टिमले ‘छक्का पञ्जा ३’ का लागि खुबै मेहनत गरेको छ । 

यहि कारण सिनेमाका केही सिनहरु फेरि छयाकंन गरिएका छन् । दशैँको अवसर पारेर प्रदर्शनमा आउने यस सिनेमाको यतिबेला सम्पादनको काम भईरहेको छ । 
सिनेमाको  सम्पादन कार्य गरिरहँदा निर्माण पक्षलाई सिनेमाका केही सिनहरु चित्त नबुझेका कारण फेरि छायाकंन गरिएको हो । गत वर्ष  प्रदर्शनमा आएको सिनेमा ‘छक्का पञ्जा २’ का केही सिनहरु पनि निर्माण पक्षले दोहोर्याएर छायाकंन गरेको थियो । 


आमा सरस्वती मुभिज र आई एम ईको प्रस्तुती यस सिनेमामा केदार घिमिरे, दीपकराज गिरी, प्रियंका कार्की, बर्षा राउत, जितु नेपाल, दीपिका प्रसाईँ स्वस्तिमा खड्का, बुद्धि तामांग, दिपाश्री निरौला, संजोग कोइराला लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।


ताजा समाचार

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस

फ्राइडे रिलिज : आजबाट ‘कागजपत्र’ र ‘प्रेमलीला’ प्रदर्शनमा

गफगाफ - फ्राइडे रिलिज अन्तर्गत आज ब पुरा पढ्नुहोस

होलीमा मुलासाग र जोगिन्दरको नेतालाई व्यांग्य

गफगाफ  - होली विशेष त आफ्ना घर परिव पुरा पढ्नुहोस

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई

गफगाफ  - चलचित्र विकास बोर्डको अध पुरा पढ्नुहोस

लगातर असफल हुुँदा पनि हार नमानेकी रानी

बलिवुड अभिनेत्री रानी मुखर्जीको आज जन्मदिन पुरा पढ्नुहोस