रेडियो अडियो

एउटा प्रश्न गर्छु....उत्तर दिन सक्छौ...??

2018/11/19   Rabindra

गान्टे मुला र फर्सि चैँ एकदिन पार्कमा घुम्न गएछन...उनीहरु त्याहाँ घुम्दै रमाईलो रमाईलो गफ

गरीरहेका थिए..त्यतीकैमा सँधैभरी टेडो टेडो प्रश्न सोधिरहने फर्सिले गान्टे मुलालाई भनीन.....


फर्सिःगान्टे मुला सुनन.....


गान्टे मुलाःअँ भनन्......फर्सि के कुरा हो...??


फर्सिःम तिमीलाई एउटा प्रश्न गर्छु....उत्तर दिन सक्छौ...??


गान्टे मुलाःतिम्ले प्रश्न गर्न बित्तिकै उत्तर दिन्छु....पहिला सोधेर त हेर...


फर्सिःल उसोभए भन त..अमेरीकामा नेपाल बन्द हुन्छ कि हुँदैन....??


(त्यो प्रश्न सुनेर गान्टे मुला ठाउँको ठाउँ बेहोस.....)


...........हाहाहाहाहा.............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस