Tuesday, 26 Oct
01:00:00

बिचरा मुन्द्रे ठाउँको ठाउँ बेहोस.........

2018/11/19   Rabindra

एकदिनको कुरा हो मुन्द्रे सह्रै बिरामी भएर हस्पीटल गएछ ....अनी सामान्य चेकजाँच

गरीसकेपछि मुन्द्रेलाई चेकजाँच गर्ने सिकारु नर्सले भनीछिन...


नर्सः ल तिम्रो अप्रेशन गर्नुपर्न रहेछ..छिटो भन्दा छिटो अप्रेशन गरेन भने..जे पनी हुन सक्छ....


मुन्द्रेःए होर...कहिले सम्ममा गर्नुपर्न हो...??


नर्सःसकेसम्म त भोली नै गर्नुपर्छ...


मुन्द्रेःए ल ठिकै छ भोली नै गरौँ....


(त्यसपछि भोलीपल्ट मुन्द्रै हस्पीटल आउँछ..उस्को अप्रेशन हुन्छ...अनी होसमा आईसकेपछि..मुन्द्रेले नर्सलाई भन्छ....)


मुन्द्रेः(अलीकति लजाउँदै) I Love You नर्स तिम्ले मेरो मुटु चोर्यौ.....


नर्सः(गललल हाँस्दै)केरे मुटु चोर्यौ रे...हेर हामिले तिम्रो मुटुलाई हातपनी लगाको छैनउ..बरु एउटा किड्नी चैँ झ्याप हानेको हो......


मुन्द्रेःहँ..........


नर्सःअँ................


(बिचरा मुन्द्रे ठाउँको ठाउँ बेहोस.........)


..............हाहाहाहाहा.................

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस