Tuesday, 26 Oct
01:00:00

उसोभए जा आठ पाङ्ग्रे गाडिको टाएर दे.....

2018/11/19   Rabindra

छोटे डन घरमा अलीकति टेन्सनको मुडमा बसिरहेको थियो...त्यतीकैमा त्याहाँ..छोटे डनको साथी

पर्ने शिशिर भन्नी केटो आईपुगेछ...अनी छोटे डन सिरीयस अबस्थामा बसेको देखेर सोधेछ...


शिशिरःहैन ए छोटे.. तँ त पुरै सिरीयस भएर पो बसिराको छस..के भयो...??


छोटे डनःहेर्न बल्ल बल्ल कतीधैरै मिहिनेत गरेर एउटा ग्रलफेन्ड बनाएको थिएँ..भोली

उस्को जन्म दिन रहेछ के गिफ्ट दिने होला....??तँ सँग केहि आईडिया छ .....??


शिशिरः(फुर्ती लगाउँदै)हत्तेरीका म सँग आईडिया नहुने कुरा हुन्छ...ल यसो गर.. एउटा सुनको चेन दे.....


छोटे डनःह्या तँ पनी...अली ठुलो चिज भन्न....


शिशिरः(अलीक रिसाउँदै)केरे अली ठुलो चिज रे....उसोभए जा आठ पाङ्ग्रे गाडिको टाएर दे.....


छोटे डनःहँ.........


शिशिरःअनी के त ??सुनको चेन दे भन्दा...त्यो भन्दा ठुलो चाहिने तँलाई......


(बिचर अहिले सम्म लभ नपरेको छोटे डन...ट्वाँ पर्यो...)


.............हाहाहाहाहा.............


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस