रेडियो अडियो

म बच्चा सँग कहिल्यै नाच्दिन ......

2018/11/19   Rabindra

एकदिनको कुरा हो...राजेन्द्र घरमा बसिरहेको थियो....त्यतीकैमा त्याहाँ राजेन्द्रको साथी सुबोध आईपुगेछ....अनी भनेछ....


सुबोधःहैन ए राजेन्द्र के छ तेरो खबर....??


राजेन्द्रःके हुनु नी यार...मलाई त कस्तो बोर लागीराको छ भन्या..के गर्न कता जाने...??


सुबोधःहत्तेरीका तँ पनी कस्तो कुरा गर्छस भन्या..म हुँदा हुँदै किन पिर..जाउँ हिँड डिस्को नाचौँ रमाईलो गरौँ...


राजेन्द्रःल जाउँ ल.....हिँडिहालौन बरु......


(त्यसपछि दुबैजना डिस्को जान्छन....अनी नाच्न थाल्छन..।त्यतीकैमा नाच्दै जाँदा राजेन्द्रले

एउटा केटिलाई देख्छ,त्यो केटि राजेन्द्रलाई असाधै मन पर्छ.....अनी भन्छ....)


राजेन्द्रःHello के तपाई म सँग नाच्नु हुन्छ...???


केटिः(अलीक रिसाउँदै)म बच्चा सँग कहिल्यै नाच्दिन बुझीस....


राजेन्द्रःए माफ पाउँ है दिदि...मलाई थाहा थिएन कि तपाई Pregnant हुनुहुन्छ भनेर....


केटिःहँ.........


राजेन्द्रःअँ..............


............हाहाहाहा...........

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस